सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रयुजा र प्रकाशमान बने संचालक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 07:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्स Sanima General Insurance Company  को साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आज बुधबार कम्पनीको केन्द्रीय कार्यालय मै भर्चुअल माध्यमबाट  सभा गरेको हो ।

 सभाले आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनित्व गर्ने २ जना संचालक चयन गरेको छ । सभाले प्रयुजा पोखरेल र प्रकाशमान श्रेष्ठलाई निर्विरोध संचालक चयन गरेको हो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved