डिप्रोक्स लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको बोनस सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 07:28:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको गरि १ करोड ८५ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज एउटा लघुवित्त र एउटा इन्स्योरेन्सको गरि  कुल १ करोड ८५ लाख ४६ हजार २ सय ४८ दशमलव ८७१८ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

आज डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha को १५ प्रतिशतले हुन् आउने १५ लाख ८ हजार १ सय ५० दशमलव ३६१८ कित्ता बोनस शेयर र नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company को ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता  बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved