नेशनल माइक्रोफाइनान्सको बोनस डिम्याट खातामा जम्मा, नआएको भए के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 09:25:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha  को बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको जनाएको छ  । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको २१ प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो । 

२०७७ फागुन १३ गतेसम्म शेयर डिम्याट गराएका लगानीकर्ताको खातामा शेयर पठाईएको  र शेयर डिम्याट नगराएकाहरुलाई शेयर डिम्यता गराउन कम्पनीले  आग्रह गरेको छ  ।  शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलमा गई शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ  ।  

 शेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस शेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved