महालक्ष्मी विकास बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2021 | 09:36:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  को बोनस शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको ८.८ प्रतिशतले हुन आउने २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved