३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 18, 2021 | 02:34:03 PM मा प्रकाशित

laxmi bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  ।  आज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company   को ३ लाख २० हजार ४ सय ८७ कित्ता शेयर सुचिकृत भएको हो  ।   

कम्पनीको ३ प्रतिशतले हुन आउने ३ लाख २० हजार ४ सय ८७ कित्ता बोनस शेयर सुचिकृत भएको हो  ।    शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved