
 2mb (1).gif)
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company को ३ लाख २० हजार ४ सय ८७ कित्ता शेयर सुचिकृत भएको हो ।
कम्पनीको ३ प्रतिशतले हुन आउने ३ लाख २० हजार ४ सय ८७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।