युनाइटेड इन्स्योरेन्सको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 10:11:56 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) ले आर्थिक वर्ष २०७६/७७ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी साउन ३१  गते सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, बाह्य लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved