सेन्ट्रल फाइनान्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 10:20:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेन्ट्रल फाइनान्स Central Finance  को बोनस शेयर सुचिकृत भएको छ। सोमबार कम्पनीको ७ प्रतिशतले हुन आउने ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता शेयर बोनस शेयर सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएसंगै आफ्नो खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद गरि कुल १०  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस शेयर अहिले सुचिकृत भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved