२३१ प्रतिशतले बढ्यो सबैको लघुवित्तको नाफा, इपीएस ५५ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 09:29:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा सबैको लघुवित्त वित्तीय संस्थाको खुद नाफा २३१.६८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष  ६६/७७ मा  कम्पनीले ३ करोड ४४ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ मा कम्पनिको खुद नाफा बढेर ११.४३ लाख पुगेको हो 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.९४ प्रतिशतले बढेर २३ करोड ७६ लाख पुगेको छ  त्यस्तै कम्पनीको कर्जा प्रवाह ७४.१८ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ भने सापटी ६४.८५ले बढेर २ अर्ब ४० करोड पुगेको छ  

२० करोड ६० लाख चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा १२ करोड ८० लाख रहेको छ   यस अवधिमा  कम्पनीको प्रति शेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा रहेको छ   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved