ग्लोबल आईएमई बैंकको डिम्याट सेवाहरु अब नक्सालबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2021 | 09:01:11 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  मा खोलिएका डिम्याट खाताको सेवाहरु अब नक्साल स्थित ग्लोबल आईएमई क्यापिटलको भवन संगै जोडिएको भवनबाट प्रवाह हुने भएको छ। 

 साविकको जनता बैंकमा रहेका डिपी नम्बर १२२०० को सेवाहरु अब नक्सालबाट प्रवाह हुने बैंकले जनाएको छ । ति सेवाहरु बिगत ६ वर्षदेखि शंखमुलबाट हुदै आएकोमा अब भने नक्सालबाट हुने बैंकले उल्लेख गरेको हो । 

यस संगै १२२०० बाट डिम्याट नम्बर सुरु हुने ग्राहकले डिम्याट सम्बन्धि सेवा नक्सालबाट लिनु पर्ने छ।

May be an image of text

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved