कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 08:17:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज साउन २४ गते अन्तिम दिन रहेको छ । योजना ब्यबस्थापक कुमारी क्यापिटल Kumari Capital ले कुमारी इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २४ गतेसम्म कायम इकाईधनीले योजनाले दिने लाभांश पाउने छन् ।  कुमारी इक्विटी फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

यो योजना कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved