सबैको लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 02:36:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार १ लाख ९५ हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सबैको लघुवित्तको १ लाख ९५ हजार ७ सय ७२ दशमलव दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो । 

कम्पनीको १०.५ प्रतिशतले हुन आउने  १ लाख ९५ हजार ७ सय ७२ दशमलव दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भए संगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved