एनआईसी एशियाको खुलामुखी योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 08:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  क्यापिटलले आफ्नो खुलामुखी योजना एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णयले आज साउन २७ गतेसम्म कायम इकाईधनीले  एनआईसी एसिया डेप्थ फण्डको लाभांश पाउँन सक्ने छन्  ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा क्यापिटलले गरिसकेको छ ।  एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुले भने ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल पाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved