सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 09:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल Siddhartha Capital  ले संचालन गरेका २ वटा म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले लाभांश वितरणको लागि साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन ३१ गतेसम्म कायम इकाईधनीले मात्र यी कोषहरुले दिने लाभांश पाउँन सक्ने छन् ।

 सिद्धार्थ इक्विटी फण्डले ३० प्रतिशतले हुन आउने ४५ करोड बराबरको नगद लाभांश, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३० प्रतिशतले हुन् आउने ३६ करोड बराबरको नगद लाभांश वितरण गर्ने  छ । यो सबै योजना सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved