सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 10:42:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सीबिआईएल क्यापिटल CBIL Capital  ले आफुले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक सीबिआईएल  क्यापिटलको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिरिजंस म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

यो सबै योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।  क्यापिटलले बुक क्लोजको सूचना पछि प्रकाशित गर्ने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved