२ कम्पनीको गरि २२ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 05:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २२ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज १ हाइड्रोपावर कम्पनी र १ निर्जीवन कम्पनीको गरि कुल २२ लाख ९९ हजार ३ सय ८१ दशमलव २२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज राधी विद्युत कम्पनीको ३६.५ प्रतिशतले हुन आउने १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता बोनस शेयर र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो 

बोनस शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved