लाभांश वितरणको लागि सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2021 | 08:29:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक सनराइज क्यापिटल Sunrise Capital ले सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनको लागि भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस संगै भदौ १५ गतेसम्म कायम इकाईधनीले योजनाले दिने लाभांश पाउने छन् ।  सनराइज फर्स्ट म्युचअल फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५० प्रतिशतले हुन आउने त्रिचालिस करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिसकेको छ ।

यो योजना सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved