बिहिबार २ कम्पनीको गरि ६० लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 05:29:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ६० लाख कित्ता शेयर सुचिकृत भएको छ । आज १ हाइड्रोपावर कम्पनी र १  लघुवित्तको गरि कुल ६० लाख ९ कित्ता शेयर सुचिकृत भएको हो । 

आज सुर्योदय लघुवित्तको १५.३५ प्रतिशतले हुन् आउने ३ लाख ३० हजार कित्ता बोनस शेयर र अपि पावर कम्पनीको २९.३८ प्रतिशतले हुन् आउने ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सुचिकृत भएको हो  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved