१ लाख ९१ हजार कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 02:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ लाख ९१ हजा कित्ता बढी शेयर शेयर सुचिकृत भएको छ । आज नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको ८.१३ प्रतिशतले हुन आउने १ लाख ९१ हजार ५ सय २० कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले नाम परिवर्तन गरेर नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरेको हो  । 

 कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेल नगरपालिका ३ मा रहेको छ। कम्पनीले एफपिओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved