सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 08:03:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ १५ गते अन्तिम दिन रहेको छ ।

योजना ब्यबस्थापक सनराइज क्यापिटल Sunrise Capital ले सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनको लागि भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै आज भदौ १५ गतेसम्म कायम इकाईधनीले योजनाले दिने लाभांश पाउने छन् ।  

सनराइज फर्स्ट म्युचअल फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५० प्रतिशतले हुन आउने त्रिचालिस करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिसकेको छ । यो योजना सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved