
 2mb (1).gif)
सोमबारको प्रि ओपन सेसनमा नेप्से सूचक १.९२ अंकले घटेको छ । प्रि ओपन सेसनमा सूचक १.९२ अंकले घटेर २८१६.९३ को बिन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये १७ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य बढेको छ । १८ कम्पनीको भने मूल्य स्थिर छ । आजको प्रि ओपन सेसनमा ६ हजार ४ सय ३५ कित्ता शेयर खरिद बिक्रीबाट ३८ लाख ४३ हजार ३ सय ९४ रुपैयाँको कारोबार भएको छ ।
प्रि ओपन सेसनमा जोशी हाइड्रो र हिमालयन उर्जा विकास कम्पनिको मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ भने ।