प्रि ओपनमा १८ अंकले बढ्यो नेप्से, ६८ कम्पनीको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2021 | 10:52:59 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको प्रि ओपन सेसनमा नेप्से सूचक १८.८३ अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक १८.८३ अंकले घटेर २९९९.६२ को बिन्दुमा पुगेको हो ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ६८ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको भने मूल्य स्थिर छ । आजको प्रि ओपन सेसनमा ३२  हजार ३  सय ५४ कित्ता शेयर खरिद बिक्रीबाट २ करोड ४ लाख ४ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ । 

यस अघि आइतबारको नियमित कारोबारमा नेप्से सूचक १६१.९४ अंकले बढेको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved