घोडाघोडी लघुवित्तले डाक्यो पहिलो बिशेष साधारणसभा, मर्जर र स्वाप अनुपात प्रमुख एजेन्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 12:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

घोडाघोडी लघुवित्तले वित्तीय सँस्था लिमिटेडले आफ्नो पहिलो बिशेष बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तले यहि कित्ता बराबर युनिक नेपालले  १६ गतेको लागि बिशेष साधारणसभा डाकेको हो। 

घोडाघोडी र युनिक नेपाल लघुवित्तले मर्जरको लागि सम्झौता गरिसकेका छन्। जस कारण गत बर्ष कात्तिक २१ देखि सेयर कारोबार रोक्का रहेको छ। 

अहिलेपनि मर्जरको प्रकृया यथावत नै रहेकाले सेयर कारोबार हुन सकेको छैन। 

बिशेष साधारणसभाको प्रमुख एजेन्डा मर्जर नै रहेको छ भने अन्य एजेन्डामा मर्जरको लागि तय भएको स्वाप अनुपात अर्थात घोडाघोडीको १० कित्ता बराबर युनिक नेपालको ५ कित्ता स्वाप अनुपात स्वीकृत गर्ने रहेको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved