बैंक अफ काठमान्डू क्यापिटलको लाभांश घोषणा, साधारणसभाको मिति तय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 14, 2021 | 12:17:18 PM मा प्रकाशित

mega bank

बैंक अफ क्यापिटल मार्केट लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक अफ क्यापिटलले गत आर्थिक बर्षको कमाईबाट ३ करोड ७८ रुपैयाँ बराबरको १८ प्रतिशत नगद लाभांश दिने भएको हो। 

त्यस्तै बैंक अफ क्यापिटलले असोज २० गतेको लागि छैटौ बार्षिक साधरणसभा डाकेको छ। आर्थिक बर्ष २०७७-०७८ को वित्तीय विवरण पास गर्ने, प्रस्तावित लाभांश स्वीकृत गर्ने, चालु आर्थिक बर्षको लागि लेखा परीक्षक नियुक्त गर्ने लगायतका बिषयहरु एजेन्डामा रहेका छन्। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved