सीबिआईएल क्यापिटलको साधारणसभा आह्वान, ५ करोड लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 08:34:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सीबिआईएल क्यापिटल CBIL Capital  ले साधारणसभा डाकेको छ । क्यापिटलले कार्तिक ५ गते शुक्रबार बिहान ११ बजे डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश प्रस्ताव पारित गर्ने,  संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्न, वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले २५ प्रतिशतले हुन आउने ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

सीबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved