सोल्टी होटेलको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 10:15:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी होटेल Soaltee Hotel  ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले मङ्सिर २८ गते भर्चुअल माध्यमबाट आफ्नै केन्द्रीय कार्यालयमा  सभा आह्वान गरेको हो । 

कम्पनीले नगद र बोनस शेयर वितरणको प्रस्ताव गरेको छैन । कम्पनीले सभा प्रयोजनको लागि मङ्सिर ६ गते देखि मङ्सिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved