दशैँ विदा अगाडी शेयर कारोबार हुने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 09:46:57 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ विदा अगाडी आज अन्तिम पटक शेयर कारोबार हुदै छ  । सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक विदा दिएको छ  । सोहि कारण दशैँ विदा अघिको अन्तिम शेयर कारोबार आज असोज २५ गते हुन लागेको हो।

आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।

सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ । यस संगै असोज २६ देखि असोज ३० गतेसम्म शेयर कारोबार बन्द रहने छ ।

दशैँपछिको पहिलो शेयर कारोबार असोज ३१ गते सोमबार हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved