ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्डले १०० प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 10:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई क्यापिटल Global IME Capital  ले संचालन गरिरहेको सामुहिक लगानी कोष योजना  ग्लोबल आइएमई समुन्नत योजना १ Global IME Samunnat Scheme 1  ले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार क्यापिटलले  ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

क्यापिटलले योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशित गरिने जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved