आदर्श लघुवित्तले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 05:13:34 PM मा प्रकाशित

laxmi  sunrise bank

आदर्श लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज २० गते बोर्डमा आवेदन दिएको हो । 

आदर्श लघुवित्तले आफ्नो जारी पूँजी रु. २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम रु. ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

  कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । कम्पनीको अधिकृत पुंजी ४ करोड, जारी पुंजी २ करोड र चुक्ता पुंजी १ करोड ४० लाख रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved