२ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 01:09:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार २ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज ङादी ग्रुप पावर Ngadi Group Power  र ग्रिन डेभलपमेन्ट बैंक Green Development Bank Limited को गरि कुल १३ लाख ६८ हजार २ सय २१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज  ङादी ग्रुप पावरको २० प्रतिशतले हुन आउने ११ लाख ७८ हजार २ सय २१ कित्ता बोनस शेयर र ग्रिन  डेभलपमेन्ट बैंकको ३.८ प्रतिशतले हुन आउने १ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved