ग्लोबल आइएमई समुन्नत योजना १ को १०० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 08:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई क्यापिटल Global IME Capital  ले संचालन गरिरहेको सामुहिक लगानी कोष योजना  ग्लोबल आइएमई समुन्नत योजना १ Global IME Samunnat Scheme 1  को लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गते अन्तिम दिन रहेको छ । क्यापिटलले साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २१ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

 योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटले  ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ । यो आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved