सि.बि.आई.एल. क्यापिटलद्वारा विद्यार्थी लक्षित लगानी जागरुकता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 01:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 सि.बि.आई.एल. क्यापिटल CBIL Capital  ले किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved