सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 10:25:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३,.३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीले हाल कायम चुक्ता पुँजी  ८८,१०,३५,७०९.१३ को ७.७ प्रतिशतले हुने ६,७८,३९,७४९.५९ बोनश शेयर तथा ३.३ प्रतिशतले हुने रु.२,९०,७४,१७८.४० नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको हो। 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved