नेप्सेमा २ कम्पनीको गरि १ करोड ७३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 02:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको गरि १ करोड ७३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा सिटिजन्स बैंक र सगरमाथा इन्स्योरेन्सको गरि कुल १ करोड ७३ लाख ४१ हजार ८ सय ५४ दशमलव २ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज सिटिजन्स बैंकको १२.९१३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै आज सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशतले हुन आउने ११ हजार १ हजार ३ सय ४५ दशमलव २९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved