श्रृजनशील लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 04:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रृजनशील लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

बिक्रि प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा  लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण शेयर निष्काशन गर्न लागेको हो। नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved