नेप्सेमा २ कम्पनीको ३० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 02:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ कम्पनीको गरि कुल ३० लाख कित्ता बढी  बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा कालिका लघुवित्त र सानिमा माई हाइड्रोको बोनस शेयर सुचिकृत भएको हो । 

आज कालिका लघुवित्तको १० प्रतिशतले हुन आउने २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता बोनस सेयर र सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने २८ लाख ८ हजार ४ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

बोनस शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved