भगवती हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 04:01:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ऐपिओ निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धाथ क्यापिटलको तर्फबाट चन्दन कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीले प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved