नेप्सेमा अरुण भ्यालीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 12:45:12 PM मा प्रकाशित

laxmi bank ntc

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार १५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा अरुण भ्याली हाइड्रोको १० प्रतिशतले हुन आउने १५ लाख ७२ हजार ३ सय ५९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सोहि बोनस शेयर आज सुचिकृत भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved