

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई 'नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)' को युजर आईडी लिनको लागि आग्रह गरेको छ । नेप्सेले आफ्नो नयाँ वेबसाइट Soft Launch गरि संचालनमा आएको हुँदा सो वेबसाइटमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु (Corpoarte Action & Document) अपलोड गर्नका लागि युजर आईडीको लिन आग्रह गरेको हो।
सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नयाँ System “NOTS” को Login ID User ID लिनको लागि कम्पनीको पत्र सहित नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न नेप्सेले आग्रह गरेको छ।