प्राइम कमर्शियल बैंकले माग्यो ऋणपत्र निष्काशन अनुमति, १० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 06:10:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले पुस २१ गते आवेदन दिएको हो।

बैंकले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति माग गरेको हो  । जस मध्ये १५ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

 १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved