अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 09:31:48 AM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ६ गते साधारणसभा गर्न लागेको हो 

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन  

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन सक्ने छन्  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved