नेपाल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 10:22:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योन्स कम्पनीले अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। नेपाल लाइफको माघ २१ गते बसेको संचालक समितिको ३३२ औं बैठकले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४।७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ। उक्त प्रस्ताव बीमा समिति र नेपाल लाइफको बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved