नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 03:37:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको १ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमांडू र लुम्बिनी विकास बैंकको गरि कुल १ करोड ३४ लाख ३६ हजार ५ सय ६६ दशमलव ०३९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

बिओकेको १० प्रतिशतले हुन आउने ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता बोनस शेयर र लुम्बिनी विकास बैंकको १३ प्रतिशतले हुन आउने ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved