सि.बि.आई.एल क्यापिटलले सुरु गर्यो संस्थापक शेयरको खरिद बिक्रीे व्यवस्थापन सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 01:42:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ ।

यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन गरिने, खरिद बिक्रीकर्ताहरुको खोजी गरिने, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइने क्यापिटलले जनाएको छ । 

यस सेवाबाट कुनै पनि कम्पनीको संस्थापक शेयर बिक्रि गर्ने झन्झटबाट लगानीकर्ताहरु मुक्त हुने क्यापिटलको विश्वास छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved