सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 10:23:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ l कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो l 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो l कम्पनीले आ.व.२०७७/२०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर तथा चुक्ता पूँजीको १.०५२६३ प्रतिशत नगद लाभांस (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) बितरण गर्ने प्रस्ताव गरेको हो । 

बीमा समितिले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved