यो वर्ष हालसम्म १२ लाख ७४ हजार डिम्याट खाता थपिए, कुन जिल्लाका कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2022 | 05:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

८ महिनाको अवधि मै नेपालमा झन्डै १३ लाख डिम्याट खाता खुलेका छन् । सिडीएससीको तथ्यांक अनुसार २०७८ साउन देखि २०७८ फागुन १८ गतेसम्ममा कुल १२ लाख ७४ हजार ६३ वटा डिम्याट खाता खुलेका हुन् । हालसम्म नेपालमा डिम्याट खाताको संख्या ५० लाख पुगिसकेको छ 

२०७८ साउन देखि २०७८ फागुन १८ गतेसम्ममा खुलेका डिम्याट खाता मध्ये सबैभन्दा धेरै खाता काठमाडौँवासीले खोलेका छन् । यस अवधिमा काठमाडौँका ९४ हजार ५ सय १५ जनाले डिम्याट खाता खोलेका छन् भने झापाका ५४ हजार ८ सय ७८ जना, मोरङका ४९ हजार ८ सय ५८ जना, सिन्धुपाल्चोकका ४२ हजार २ सय ६५ जना, रुपन्देहीका ३८ हजार ८ सय ५४ जना, सुनसरीका ३८ हजार ३ सय ७५ जना, चितवनका ३७ हजार ९८ जना, त्तहा कैलालीका ३२ हजार ७ सय ७२ जनाले डिम्याट खाता खोलेका छन् 

त्यस्तै दोलखाका ३२ हजार ५ सय १७ जना, कास्कीका ३२ हजार ३ सय ९३ जना, काभ्रेका २९ हजार ८ सय ४ जना, कंचनपुरका २९ हजार १ सय ७७ जना, ललितपुरका २८ हजार २ सय ९६ जना, नुवाकोटका २७ हजार ३ सय ८३ जना, भक्तौरका २६ हजार ६७ जना, स्याङ्जाका २३ हजार ८ सय २५ जना, नवलपरासीका २३ हजार १ सय ८० जना, दाङका २२ हजार ८ सय ७४ जना, बाराका २२ हजार ६ सय ७४ जना तथा धादिंङका २२ हजार ७१ जनाले डिम्याट खाता खोलेका छन्  

यस अवधिमा सबैभन्दा कम मनाङका नागरिकले डिम्याट खोलेका छन् । यस अवधिमा मनाङका २८९ जना, मुस्ताङका ५ सय ३२ जना, रुकुम पूर्वका ६ सय २१ जना, डोल्पाका ९ सय २८ जना, मुगुका १ हजार ३२ जना, रुकुम पश्चिमका १ हजार २ सय ९७ जना, हिमलाका १६ सय ९७ जना, जाजरकोटका २५ सय ६६ जना, बाजुराका २६ सय ७८ जना, कालिकोटका २८ सय २१ जना, तथा नवलपरासी पश्चिमका २८ सय ७९ जनाले डिम्याट खाता खोलेका छन्  ।  

यस अवधिमा नेपाल बाहर स्थायी ठेगाना भएका ११ जना नेपालीले पनि डिम्याट खाता खोलेका छन् ।  

हेर्नुस चालु आर्थिक वर्षको हालसम्म कुन जिल्लाका कतिले खोले डिम्याट खाता : 

DISTRICT Demat
KATHMANDU 94,515
JHAPA 54,878
MORANG 49,858
SINDHUPALCHOK 42,265
RUPANDEHI 38,854
SUNSARI 38,375
CHITWAN 37,098
KAILALI 32,752
DOLKHA 32,517
KASKI 32,393
KAVREPALANCHOWK 29,804
KANCHANPUR 29,177
LALITPUR 28,296
NUWAKOT 27,383
BHAKTAPUR 26,067
SYANGJA 23,825
NAWALPARASI 23,180
DANG 22,874
BARA 22,674
DHADING 22,071
PARSA 21,656
DHANUSA 20,866
SARLAHI 20,718
LAMJUNG 19,761
RAMECHHAP 19,705
GORKHA 19,423
TANAHU 18,711
MAKWANPUR 17,726
SIRAHA 17,482
SAPTARI 17,292
GULMI 17,232
ILAM 16,397
RAUTAHAT 16,214
SOLUKHUMBU 15,942
MAHOTTARI 15,345
BANKE 15,006
BAGLUNG 13,932
OKHALDHUNGA 13,265
PALPA 13,049
UDAYAPUR 12,937
BARDIYA 12,717
SURKETH 12,716
KAPILVASTU 12,598
PARBAT 12,543
ARGHAKHANCHI 11,993
SINDHULI 11,749
PANCHTHAR 9,222
KHOTANG 9,111
BHOJPUR 7,993
BAITIDI 7,731
SANKHUWASABHA 7,382
DAILEKH 7,001
DHANKUTA 6,893
ACHHAM 6,747
PYUTHAN 6,481
TERATHUM 6,051
TAPLEJUNG 5,915
MYAGDI 5,699
SALYAN 5,516
NAWALPARASI (PURBA) 5,299
DARCHULA 5,080
DADELDHURA 5,005
BAJHANG 4,515
RUKUM 4,306
JUMLA 3,881
RASUWA 3,838
ROLPA 3,715
DOTI 3,500
NAWALPARASI (PASHCHIM) 2,879
KALIKOT 2,821
BAJURA 2,678
JAJARKOT 2,566
HUMLA 1,697
RUKUM (PASHCHIM) 1,297
MUGU 1,032
DOLPA 928
RUKUM (PURBA) 621
MUSTANG 532
MANANG 289
OTHER 11
Total 1,274,063

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved