सानिमा क्यापिटलको कार्यालय सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 08:57:07 AM मा प्रकाशित

laxmi sunrise bank

सानिमा क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । क्यापिटलको कार्यालय यस अघि पुतलीसडकमा रहेकोमा आज फागुन २५ गतेदेखि नक्सालमा सरेको हो । 

क्यापिटलको कार्यालयमा यस अघि काठमाडौँ महानगरपालिका वडा नं. २८, शेयर मार्केट्स कमर्शियल कम्प्लेक्स दोश्रो तल्ला, पुतलीसडकमा रहेको थियो । आज फाल्गुण २५ गते बुधबारदेखि क्यापिटलको कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १, सम मार्ग, नक्साल, काठमाण्डौमा स्थानान्तरण  भएको हो।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि मर्चेण्ट बैकिङ्ग सम्वन्धी सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved