डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नविल ईन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 12:19:17 PM मा प्रकाशित

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड चयन भएको छ । कम्पनीले चैत्र ३ गतेदेखि लागु हुने गरि नविल ईन्भेष्टमेन्ट बैकिङ्गलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यस संगै डिप्रोक्स लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू नविल ईन्भेष्टमेन्ट बैकिङ्गले गर्ने छ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved