नेप्सेमा ३१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2022 | 06:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत हुने भएको छ । आज साना किसान लघुवित्तको २५ प्रतिशतले हुन आउने ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved