नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 03:03:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेनक नेप्सेमा आज आइतबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज सबैको लघुवित्त र एसियन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको हो । 

आज सबैको लघुवित्तको ३१.०५ प्रतिशतले हुन आउने ६ लाख ३९ हजार ७ सय २७ दशमलव ५० कित्ता बोनस शेयर र एसियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतले हुन आउने  ५२ लाख ९० हजार ७ सय ४२ दशमलव ७२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । २ कम्पनीको गरि कुल ५९ लाख ३० हजार ४ सय ७० दशमलव २२ कित्ता बोनस शेयर सुचिकृत भएको हो

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved