प्रि ओपन सेसनमा ७.४५ अंकले बढ्यो नेप्से सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 10:53:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबारको प्रि ओपन सेसनमा नेप्से सूचक ७.४५ अंकले बढेको छ । 

प्रि ओपन सेसनमा कारोबारमा आएका ३९ कम्पनीको ९० वटा कारोबार मार्फत ८ हजार ८८ कित्ता शेयर खरिद बिक्रि भएका छन् । यी शेयर खरिद बिक्रिबाट ३६ लाख १० हजार ४ सय ९ रुपैयाँको कारोबार भएको छ । नेपाल सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि आजको बजारलाई चासोका साथ हेरिएको छ । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved